नेप्सेमा धर्ना दिँदा प्रहरीले पक्रिएका लगानीकर्ता को को हुन् ? (सूचिसहित)

काठमाडौं । सेयर बजार सुधारको माग राख्दै नेपाल स्टक एक्सचेञ्जमा धर्ना बसेका लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत अनामनगरका इन्स्पेक्टर शिवकुमार बुढाथोकीको टोलीले धर्ना बसेका १३ जना लगानीकर्तालाई पक्राउ गरेको हो । सेयर बजार सुधारका लागि दबाब समूहका सदस्यहरु बिहान १० बजे नै नेप्सेमा धर्ना दिन पुगेका थिए । उनीहरुलाई प्रहरीले नेप्सेको … Continue reading नेप्सेमा धर्ना दिँदा प्रहरीले पक्रिएका लगानीकर्ता को को हुन् ? (सूचिसहित)