अर्थमन्त्रीका सहयोगी खरेलले सेयर लगानीकर्तालाई प्रधानमन्त्रीसँग भेट्न दिएनन्

काठमाडौं । शनिबार मध्यान्ह ३ः४५ बजे । पुँजी बजारका लगानीकर्ताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगे । उनीहरुले प्रधानमन्त्रीसँग ४ बजेको समय मिलाएका थिए । पुँजी बजारको नियामक निकाय बोर्डले आफ्ना मागहरु नसुनेको भन्दै लगानीकर्ताहरु प्रधानमन्त्रीलाई आफ्ना गुनासा पोख्न चाहन्थे । पछिल्लो सम्बन्धित निकायले नसुनेपछि प्रधानमन्त्रीकहाँ गुनासो गर्न जाने चलन बढ्दो छ … Continue reading अर्थमन्त्रीका सहयोगी खरेलले सेयर लगानीकर्तालाई प्रधानमन्त्रीसँग भेट्न दिएनन्