लगानीकर्ताको घोषणाः सेबोन अध्यक्ष कार्कीले षड्यन्त्र गरे, अब ‘हिसाब चुक्ता’ गर्छौं

काठमाडौं । सेयर लगानीकर्ता दबाब समूहले आइतबार धितोपत्र बोर्डमा गरेको तालाबन्दी सरकारी दमनका बीच सफल भएको निष्कर्श निकालेको छ । समूहले विज्ञप्ति जारी गर्दै पूँजी बजार सुधार र बिस्तारका साथै लगानीकर्ताहरुको लगानी सुरक्षाको सवालमा २ महिनाअघि अर्थ मन्त्रालयलगायतका नियमनकारी निकायहरुमा पेश गरिएको ३२ बुँदे माग पुरा गराउन दबाब स्वरुप बोर्डमा गरको तालाबन्दी सफल भएको जनाएको … Continue reading लगानीकर्ताको घोषणाः सेबोन अध्यक्ष कार्कीले षड्यन्त्र गरे, अब ‘हिसाब चुक्ता’ गर्छौं