मुकेशले ऋण तिरिदिएपछि जेल जानबाट जोगिए अनिल

काठमाडौं । नेपालीमा एउटा उखान छ ‘बाघको अनुहार हेर्नु परे बिरालोको हेर्नु, शत्रुको अनुहार हेर्नु परे दाजु भाइ अनुहार हेर्नु । विगत लामो समयसम्म भारतीय व्यापारी मुकेश आम्बनी र अनिल आम्बानीको पनि अवस्था नेपाली उखानको जस्तै थियो । मुकेश हरेक वर्षको धनीको उच्च स्थानमा चढीरहेको बेला अनिल आम्बानी भने चरम संकटमा फसेका थिए । उनले … Continue reading मुकेशले ऋण तिरिदिएपछि जेल जानबाट जोगिए अनिल