चेक काट्दै हुनुहुन्छ ? होसियार ! ‘बाउन्स’ भए यस्तो कारबाही हुन्छ भन्दै राष्ट्र बैंकले सूचना निकाल्यो

काठमाडौं । तपाईंको बैंक खातामा पैसा छैन । तर, तपाईंले सोही खाताको चेक जारी गर्दै हुनुहुन्छ भने होसियार । किनभने काटेको चेक बाउन्स भयो भने तपाईंलाई कडा कारबाही हुन्छ । राष्ट्र बैंकले मंगलबार गोर्खापत्रमा सूचना प्रकाशित गरी पैसा नभएको खाताको चेक नकाट्न अनुरोध गरेको छ । ‘कसैले पनि आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको … Continue reading चेक काट्दै हुनुहुन्छ ? होसियार ! ‘बाउन्स’ भए यस्तो कारबाही हुन्छ भन्दै राष्ट्र बैंकले सूचना निकाल्यो