नविल, इन्भेष्टमेन्ट र एभरेष्टसहित १३ बैंकको ‘आरओई’ घट्यो, प्रभुको छलाङ, कुन बैंकको के भयो ? (सूचिसहित)

काठमाडौं । बैंकहरुले अर्बमा नाफा कमाएको भन्दै चर्को आलोचना भइरहेको छ । ऋणीसँग महंगो ब्याज लिएर बैंक मोटाएको भन्दै व्यवसायीहरुले त सडक आन्दोलन नै गरे । बैंकको ब्याजदर घटाउने व्यवसायीको आन्दोलनको स्वरुप फेरिएको छ । यद्यपि उनीहरु अहिले पनि आन्दोलनमै छन् । आन्दोलनको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघले गरेको छ । बैंकहरु पनि उद्योग वाणिज्य … Continue reading नविल, इन्भेष्टमेन्ट र एभरेष्टसहित १३ बैंकको ‘आरओई’ घट्यो, प्रभुको छलाङ, कुन बैंकको के भयो ? (सूचिसहित)