सुधीर बस्नेतको कहाँ के-के छ सम्पत्ति ? (पूर्णविवरण)

काठमाडौं । सर्वसाधारणको अर्बौं रकम ठगी गरेको आरोप लागेका घरजग्गा व्यवसायी तथा ओरेण्टल को–अपरेटिभका तत्कालीत अध्यक्ष सुधिर बस्नेत एंव सञ्चालनको नाममा हालसम्मको छानविनबाट अचल सम्पति नरहेको पाइएको छ । बस्नेतले ओरेन्टल सहकारीका बचतकर्ता र हाउजिङ तथा अर्पाटमेन्ट बुकिङकर्ता ७ हजार ५४६ जनासहितकोे सावाँ–व्याज गरी १६ अर्ब १ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ । समस्याग्रस्त सहकारी … Continue reading सुधीर बस्नेतको कहाँ के-के छ सम्पत्ति ? (पूर्णविवरण)