अर्थमन्त्री पनि बिग मर्जरकै पक्षमाः बैंकको संख्या १०/१२ मा झार्ने गभर्नरको सपना अब पूरा होला ?

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीति आउनुभन्दा अघि बैंकहरुको बिग मर्जरको ब्यापक हल्ला चल्यो । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले आफ्ना निकटस्थहरुसँग बिग मर्जर गरेर बैंकको संख्या १०/१२ वटामा झार्ने विषयमा सरसल्लाह गरेका थिए । गभर्नर डा. नेपाल मौद्रिक नीतिमै बिग मर्जरको नीति ल्याएर बैंकहरुको संख्या घटाउन चाहन्थे । गभर्नर डा. नेपाल बैंकहरुको … Continue reading अर्थमन्त्री पनि बिग मर्जरकै पक्षमाः बैंकको संख्या १०/१२ मा झार्ने गभर्नरको सपना अब पूरा होला ?