बैंकको संख्या धेरै भयो, अझै घटाउनुहोस्, हामीले फोर्स मर्ज गर्नु नपरोस्ः अर्थमन्त्री खतिवडा (भिडियोसहित)

आज बिहान मैले गृहिणीको सामान्य प्रश्नको सामना गर्नुपर्‍यो । तपाईँ मर्जन-मर्जर भन्दै बैङ्कको सङ्ख्या घटाउने भन्दै हिँड्नु हुन्थ्यो । फेरि आज बैङ्कको उद्घाटन छ भन्नुहुन्छ । कुन बैङ्क हो यो ? थप्न पो खोज्नु भएजस्तो छ  ? यो प्रश्न मैले चिया खाँदाखाँदै सामना गरे । मैले भने- हैन । यो अलि फरक प्रकृतिको बैङ्क हो । यसले ठूलाठूला आयोजनामा … Continue reading बैंकको संख्या धेरै भयो, अझै घटाउनुहोस्, हामीले फोर्स मर्ज गर्नु नपरोस्ः अर्थमन्त्री खतिवडा (भिडियोसहित)