के अनिल अम्बानी टाट पल्टेका हुन् ? ३२ करोड रुपैयाँ बुझाउन समेत मुश्किल

मुम्बई । भारतीय टेलिकम कम्पनीको नियामक निकायलाई बुझाउनुपर्ने २१.५ करोड भारतीय रुपैयाँ समेत बुझाउन नसक्ने अवस्थामा अनिल अम्बानी पुगेका छन् । अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेशनले समयमा नियामक निकायलाई बुझाउनुपर्ने रकम नबुझाएको हो । अन्य कम्पनी भोडाफोन,आइडिया,रिलायन्स जिओ लगायतका कम्पनीले भने टेलिकम अथोरिटीलाई बुझाएका छन् । मार्च ३ सम्म यो रकम बुझाउनुपर्ने सीमा थियो । … Continue reading के अनिल अम्बानी टाट पल्टेका हुन् ? ३२ करोड रुपैयाँ बुझाउन समेत मुश्किल