स्प्रेडको नयाँ गणनाविधिले बैंकहरुको १७ अर्ब बढी आम्दानी घट्ने, कुन बैकको कति घट्छ ? (सूचिसहित)

काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नविल बैंकले २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ नाफा कमायो । यो अवधिमा बैंकले १ खर्ब ३९ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३० अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रबाह गर्यो । यो अवधिमा बैंकले ३ अर्ब ८ करोड रुपैयाँ सञ्चालन आम्दानी गर्यो । … Continue reading स्प्रेडको नयाँ गणनाविधिले बैंकहरुको १७ अर्ब बढी आम्दानी घट्ने, कुन बैकको कति घट्छ ? (सूचिसहित)