मौखिक दिएको एक महिनापछि ज्ञानेन्द्रलाल प्रधानले महासंघबाट दिए लिखित राजिनामा (पत्रसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले महासंघका कृषि उद्यम केन्द्र र हरेक कारोबारमा भष्ट्रचार भएको आरोप लगाउदै राजिनामा दिएका छन् । माघ १३ गते महासंघको कार्यकारिणी बैठकमा मौखिक राजिनामा दिने घोषणा गरेका प्रधानले त्यसको एक महिनापछि लिखित राजिनामा दिएका हुन् । ज्ञानेन्द्रलाल प्रधानले उद्योग वाणिज्य महासंघको कोषाध्यक्षबाट राजिनामा दिए महासंघको कार्यकारिणी बैठक … Continue reading मौखिक दिएको एक महिनापछि ज्ञानेन्द्रलाल प्रधानले महासंघबाट दिए लिखित राजिनामा (पत्रसहित)