ब्याजदरमा व्यापारीले पेलेपछि बैंकका सीइओ र अध्यक्षको एकैस्वर- प्रधानमन्त्रीसम्मै पुग्छौं

काठमाडौं । व्यापारीको दबाबमा राष्ट्र बैंकले बैंकिङ क्षेत्र धारासायी बनाउने गरी मौद्रिक नीतिको अर्धववार्षिक समीक्षामार्फत् केही नीतिगत परिवर्तन गरेकोप्रति बैंकका अध्यक्ष, सञ्चालक र सीइओहरुले कडा आपत्ति जनाएका छन् । व्यापारीले आन्दोलन गर्दै प्रधानमन्त्रीसम्म पुगेर बैंकिङ क्षेत्रलाई नियन्त्रणमा लिन खोजेको भन्दै बैंकका अध्यक्ष तथा सञ्चालकहरु आक्रोशित भएका हुन् । बिहीबार राजधानीको अन्नपूर्ण होटेलमा बैंका अध्यक्ष, सञ्चालक … Continue reading ब्याजदरमा व्यापारीले पेलेपछि बैंकका सीइओ र अध्यक्षको एकैस्वर- प्रधानमन्त्रीसम्मै पुग्छौं