सेबोन अध्यक्ष रेवतबहादुरले अपमान गरेको भन्दै ब्रोकर संघको आपत्ति, यस्तो ज्ञापनपत्र बुझायो

काठमाडौं । सेयर ब्रोकरहरु धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीमाथि खनिएका छन् । बोर्डका अध्यक्ष डा कार्कीले मंगलबार अर्थ समितिको बैठकमा ब्रोकरको गाली गजौल गरेको भन्दै सामूहिक ज्ञापनपत्र बुझाएका छन् । ब्रोकरहरुले आज बोर्डमा पुगेर सामुहिक ज्ञापनपत्र बुझाएका हुन् । समितिको बैठकमा बोर्ड अध्यक्ष डा. कार्कीले सांसदहरुकै अगाडि अपमान गरेका गरेका थिए । उनले बैंकलाई … Continue reading सेबोन अध्यक्ष रेवतबहादुरले अपमान गरेको भन्दै ब्रोकर संघको आपत्ति, यस्तो ज्ञापनपत्र बुझायो