मर्दीको उकालो चढ्दा बैंकर दिनेश थकालीलाई फुरेका ५ व्यवस्थापकीय शूत्र

गतसाता प्रकृतिले सम्पूर्ण डाँडा सेताम्मे हुनेगरि खुला दिलले दिएको पूर्णहिमपातले जुम्ला र मुस्ताङका स्याउबारीलाई झैं मेरो मानसपटलमा केहीअघि म र मेरी जीवन संगिनीले गरेको मर्दी भ्रमणको स्मरण भयो । हामीआज जे छौं, त्यो हरेक अन्य मानिससँगको अन्तरक्रिया, विभिन्न आरोह-अवरोहको अनुभवको संगालो, समय तथा वातावरणसँगको घर्षणले खारिएर बनेको हुन्छ भन्ने मेरो मान्यता हो । यस भ्रमणले … Continue reading मर्दीको उकालो चढ्दा बैंकर दिनेश थकालीलाई फुरेका ५ व्यवस्थापकीय शूत्र