बैंकर्स संघले भन्यो- राष्ट्र बैंकले यी व्यवस्थामा पुनर्बिचार नगरे ब्याजदर अनियन्त्रित हुनसक्छ

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल नेपाल बैंकर्स मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थामा पुनर्बिचार गर्न आग्रह गरेको छ । संघको बुधबार बिहान बसेको पूर्णआकस्मिक बैठकले व्यवसायीको दबाबमा परेर राष्ट्र बैंकले बैंकहरुको आम्दानी घटाउने गरी नीतिगत परिवर्तन गरेको भन्दै त्यस्तो निर्णयमा पुनर्बिचार गर्न आग्रह गरेको हो । ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा … Continue reading बैंकर्स संघले भन्यो- राष्ट्र बैंकले यी व्यवस्थामा पुनर्बिचार नगरे ब्याजदर अनियन्त्रित हुनसक्छ