सेयर ब्रोकरसँग सुशासन पनि छैन, क्षमता पनि छैनः सेबोन अध्यक्ष रेवतबहादुर कार्कीको बिचार

सेयर बजारको दिर्घकालीन विकासको लागि सरकारले काम गर्छ । वित्तीय रणनीति अनुसार पुँजी बजारमा एक पाटो हो । यसका लागि पाँच वर्षे योजना पहिला नै बनाएको हो । योजना नै बनाएर केही हुने होइन । त्यो खालको वातावरण हुनुपर्छ । बजारमा रियल सेक्टर सबै आउनु पर्छ भन्ने अनि रियल सेक्टर आएपछि ट्याक्सको कुरा आउने गरेको … Continue reading सेयर ब्रोकरसँग सुशासन पनि छैन, क्षमता पनि छैनः सेबोन अध्यक्ष रेवतबहादुर कार्कीको बिचार