स्प्रेडको नयाँ गणनाविधिले बैंकको आम्दानी ३२% ले घट्ने

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको अन्तर (स्प्रेड दर) गणनाविधि परिवर्तन गरेको छ । राष्ट्र बैंकले गरेको नयाँ गणनाविधि अनुसार बैंकहरुको ब्याज आम्दानी ३२ प्रतिशतले घट्ने देखिएको बैंकरहरु बताउँछन् । ‘ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन गरी कर्जा र निक्षेपको भारित औसत ब्याजदरका आधारमा … Continue reading स्प्रेडको नयाँ गणनाविधिले बैंकको आम्दानी ३२% ले घट्ने