अर्थ समितिमा सांसद झाँक्रीले भनिन्- बैंकलाई ब्रोकर लाइसेन्स दिनुअघि गंभीररुपले सोच्नुपर्छ

काठमाडौं । सांसद रामकुमारी झाँक्रीले बैंकलाई ब्रोकर लाईसेन्स दिने विषयमा सोच्न आवश्यक रहेको बताइन् । ‘बैंकहरु पनि नाफा कमाउने भएकोले बैंकलाई ब्रोकर लाईसेन्स दिँदा २८ वटा बैंकका सहायक कम्पनी चक्रपथभित्र मात्रै हुन्छ,’ मंगलबारको अर्थ समितिको बैठकमा झाँक्रीले भनिन्, ‘स्थानीय तहमा जाने संभावना नभएकाले बैंकलाई ब्रोकर लाइसेन्स दिनुपूर्व गंभीररुपमा सोच्नुपर्छ ।’ पुँजी बजार घटनुमा लगानीकर्ताको मनोवैज्ञानिक … Continue reading अर्थ समितिमा सांसद झाँक्रीले भनिन्- बैंकलाई ब्रोकर लाइसेन्स दिनुअघि गंभीररुपले सोच्नुपर्छ