सांसदकै अघि ब्रोकरप्रति खनिए सेबोन अध्यक्ष कार्की, भने- मलाई महाशत्रू घोषणा गरेर के गर्न सक्नुभयो ?

काठमाडौं । सेयर ब्रोकरप्रति सार्वजानिकरुपमै नकरात्मक टिक्काटिप्पणी गर्दै हिँड्ने धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले संसदमा पनि ब्रोकरप्रति आक्रोश पोखेका छन् । संघीय संसदको अर्थ समितिले मंगलबार पुँजी बजारसम्बन्धी छलफलका लागि सरोकारवालाहरु सबैलाई बोलाएको थियो । छलफलमा सांसदकै अघि अध्यक्ष कार्की ब्रोकरविरुद्ध खनिए । ‘मैले बैंकलाई पनि सहायक कम्पनी खोलेर सेयर ब्रोकरको कारोबार गर्न दिने व्यवस्था मिलाएपछि … Continue reading सांसदकै अघि ब्रोकरप्रति खनिए सेबोन अध्यक्ष कार्की, भने- मलाई महाशत्रू घोषणा गरेर के गर्न सक्नुभयो ?