कर्जाको ब्याजदर घटाउन महासंघले उठाएको माग पुराः अध्यक्ष राणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ब्याजदर घटाउनको लागि आफुहरुले उठाएको माग पुरा भएको बताएकी छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत ब्याजदर घटाउनको लागि आवश्यक नीतिगत पहल गरेर यसको सुरुवात गरेको प्रतिक्रिया राणाले दिइन् । ‘दीर्घकालिन परियोजनामा स्थिर ब्याजदर राख्ने विषय स्वागतयोग्य छ,उत्पादन मुलक कर्जाको स्थिर ब्याजदरले जलविद्युत्,होटल लगायत … Continue reading कर्जाको ब्याजदर घटाउन महासंघले उठाएको माग पुराः अध्यक्ष राणा