मध्यरातमा मौद्रिक नीतिको मध्यावधी समिक्षा, यस्तो छ पूर्ण पाठ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार राती मौद्रिक नीतिको मध्यावधी समिक्षा गरेको छ । मध्यावधी समिक्षामा उद्योगी व्यापारीले उठाएको केही माग भने सम्बोधन भएको छ । उद्योगी व्यापारीले कर्जाको ब्याजदर नै तोक्ने गरेको माग भने पुरा नहुँने अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार दिउसोको छलफलमा बताएका थिए । सोमबार साझ बैठक बसेर राष्ट्र बैंकले आफ्नो वेवसाइट … Continue reading मध्यरातमा मौद्रिक नीतिको मध्यावधी समिक्षा, यस्तो छ पूर्ण पाठ