साना बैंकप्रति झन् कठोर बन्यो राष्ट्र बैंक, १०% भन्दा बढी कल डिपोजिट लिन नपाइने

काठमाडौ । साना तथा नयाँ बैंकप्रति नियामक निकाय नेपाल राष्ट्र बैंक कठोर बनेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंक साना तथा नयाँ बैंकप्रति कठोर बनेको हो । राष्ट्र बैंकले बैंकहरुले आफ्नो कुल निक्षेपको १० प्रतिशतभन्दा बढी कल डिपोजिट लिन नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाले खासगरी नयाँ तथा साना बैंकहरुलाई समस्या … Continue reading साना बैंकप्रति झन् कठोर बन्यो राष्ट्र बैंक, १०% भन्दा बढी कल डिपोजिट लिन नपाइने