ब्याजदर घटाउन बसेको बैठक सकियो, अर्थमन्त्रीले भने- नघटे १५ दिनपछि फेरि बसौंला

काठमाडौं । बैंकको ब्याजदर घटाउने उद्देश्यले अर्थमन्त्री डा. युवराज खतिवडाले राखेको छलफल सकिएको छ । दिउसो ३ बजेदेखि अर्थ मन्त्रालयमा शुरु भएको छलफल साँझ सवा ५ बजे सकिएको हो । ब्यवसायी र बैंकरबीच तीब्र आरोपप्रत्यारोप भएपछि छलफल लम्बिएको थियो । अर्थमन्त्री खतिवडाले बैंकर र व्यवसायीबीचको यो विवाद मिलाउन सरकार तयार रहेको बताए । सोमबार साँझ मौद्रिक … Continue reading ब्याजदर घटाउन बसेको बैठक सकियो, अर्थमन्त्रीले भने- नघटे १५ दिनपछि फेरि बसौंला