अर्थमन्त्री साक्षी राखेर व्यवसायी र बैंकरबीच पोल खोलाखोल, आफ्नै खुट्टामा बञ्चरो

काठमाडौं । प्रधानमन्त्रीको निर्देशनपछि अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको ब्याजदर नियन्त्रण गर्नुपर्ने भन्ने व्यवसायीको माग सम्बोधन गर्न राखेको छलफलमा बैंकर र ब्यवसायीबीच चर्काचर्की भइरहेको छ । अर्थमन्त्रीकै अघि व्यवसायीले बैंकको र बैंकरले व्यवसायीको पोल खोलाखोल गरेका छन् । बैंकर र व्यवसायीबीच केही घुमाउरा सम्बन्धहरु पनि हुन्छन् । एकअर्काबीच आरोप प्रत्यारोप गर्दा पोल खोलाखोल भएको छलफलमा … Continue reading अर्थमन्त्री साक्षी राखेर व्यवसायी र बैंकरबीच पोल खोलाखोल, आफ्नै खुट्टामा बञ्चरो