बैंकको ब्याजदर तोक्लान् त अर्थमन्त्री र गभर्नरले ? यस्तो छ भित्री तयारी

काठमाडौं । बैंकको ब्याजदरको बहस अहिले ‘हटकेक’ बनेको छ । ब्याजदर अत्यन्तै महंगो भएको उद्योगी व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएपछि ब्याजदरको विषयले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यान खिच्यो । र, शनिबार दिउसो ओलीले अर्थमन्त्री, गभर्नर र उद्योगी व्यवसायीहरुसँग छलफल गरे । प्रधानमन्त्रीले अर्थमन्त्री र गभर्नरलाई उद्योगीको माग सम्बोधन गर्न अर्थात् बैंकको ब्याजदर घटाउन निर्देशनसमेत दिए … Continue reading बैंकको ब्याजदर तोक्लान् त अर्थमन्त्री र गभर्नरले ? यस्तो छ भित्री तयारी