उद्योगी व्यापारीलाई अर्थमन्त्रीको सन्देश, ब्याजदर आफै घटाउनुहोस् नभए सरकारले हस्तक्षेप गर्छ

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बढी ब्याजदर लिएको विषय निकै चर्चामा छ । सडकदेखि सदनसम्म र सिंहदरवारसम्म यही विषयमा चर्चामा छ । उद्योग वाणिज्य महसंघका जिल्ला तथा नगर संघले बढी ब्याजदर लिएको भन्दै आन्दोलन गरिराखेका छन् । यसलाई महासंघ लगायत निजी क्षेत्रका अन्य संस्थाले नैतिक समर्थन समेत दिएका छन् । बुधवार राष्ट्र बैंकका डेपुटी … Continue reading उद्योगी व्यापारीलाई अर्थमन्त्रीको सन्देश, ब्याजदर आफै घटाउनुहोस् नभए सरकारले हस्तक्षेप गर्छ