मेलम्चीमा डुबेको ८५ करोड फर्काउन बैंक अफ काठमाण्डूको टोली चीन पुग्यो

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी बस्दा फसेको ८५ करोड रुपैयाँ रकम फर्काउन बैंक अफ काठमाण्डूले विज्ञहरुको टोलीलाई चीन पठाएको छ । चिनियाँ अदालतमा यही फागुन ३ गते मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी भुक्तानीसम्बन्धी मुद्दाको सुनुवाइ हुँदैछ । त्यसका लागि बैंकले कानुनी परामर्शदाताहरुको टोली चीन पठाएको हो । मेलम्ची खानेपानी आयोजनाको तत्कालीन चिनियाँ ठेकेदार चाइना … Continue reading मेलम्चीमा डुबेको ८५ करोड फर्काउन बैंक अफ काठमाण्डूको टोली चीन पुग्यो