आक्रमक बजार विस्तारमा डिसहोम, इन्टरनेट सेवा दिन २ अर्ब लगानी थप्दै

काठमाडौं । डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिश होम प्रालि आक्रमक बजार बिस्तारमा लागेको छ । स्याटालाइटमार्फत् गाउँगाउँमा इन्टरनेश सेवा प्रदान गर्ने गृहकार्य थालेको डिशहोमले सवा २ अर्ब रुपैयाँ भन्दा बढी लगानी थप गर्न लागेको हो । गाउँगाउँमा टेलिभिजन सेवा पुर्याएर सफलता कमाएको डिश होमले दुर्गम ठाउँमा पनि स्याटालाइटमार्फत् इन्टरनेट सेवा पुर्याउन लागेको हो । … Continue reading आक्रमक बजार विस्तारमा डिसहोम, इन्टरनेट सेवा दिन २ अर्ब लगानी थप्दै