डुबायो बिटक्वाइनलेः संस्थापकको निधन भएपछि १६ अर्बको ‘भर्चुअल मनि’ हरायो

काठमाडौं । क्रिप्टोकरेन्सीका एक संस्थापकको अचानक निधन भएपछि अर्बौं मूल्य बराबरको डिजिटल मुद्रा हराउने खतरा बढेर गएको छ । उत्तर अमेरिकी देश क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका संस्थापकको अचानक मृत्यु भएको समाचार सार्वजनिक भएको छ । तर उनले आफूसँगै उक्त डिजिटल मुद्राको पासवर्ड समेत लिएर बितेपछि संसारका धेरै नागरिकले प्रयोग गरेको क्रिप्टोकरेन्सी हराउने खतरा बढेर गएको … Continue reading डुबायो बिटक्वाइनलेः संस्थापकको निधन भएपछि १६ अर्बको ‘भर्चुअल मनि’ हरायो