बैंकको ब्याजदर नघटेपछि तातिए अर्थमन्त्री, भने- कसरी घटाउन सकिन्छ ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणमा लिने ब्याजदर नघटाएपछि अर्थमन्त्री डा युवराज खतिवडा तातिएका छन् । उनले यसलाई समाधान गर्नको लागि सरोकारवालाई बोलाएर छलफल गरेका छन् । अर्थमन्त्री खतिवडाले मंगलबार राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल सहित राष्ट्र बैंकका दुईवटै डेपुटी गभर्नर निजी क्षेत्रका उद्योगी व्यवसायी तथा बैकर्स संघका अध्यक्षसँग बैंकको ब्याजदरको विषयमा छलफल … Continue reading बैंकको ब्याजदर नघटेपछि तातिए अर्थमन्त्री, भने- कसरी घटाउन सकिन्छ ?