बीमा कम्पनीका सीइओलाई करोडका गाडी, कुन सीइओ कति पर्ने गाडी चढ्छन् ? (विवरणसहित)

काठमाडौं । संसारभरी नै प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई कम्पनीले महंगा गाडी दिने गर्छन् । नेपालको बीमा क्षेत्रमा काम गर्ने सीइओहरुले करोड पर्ने गाडी चढ्ने गरेको पाइएको छ । कम्पनीहरुले बीमा समितिलाई बुझाएको सवारीसाधनको विवरणमा सीइओहरुलाई कम्पनीले करोड पर्ने गाडी दिएको भेटिएको हो । महंगा गाडी दिनू ठीक र बेठीक भन्ने बहस संसारभरी नै हुनेगर्छ … Continue reading बीमा कम्पनीका सीइओलाई करोडका गाडी, कुन सीइओ कति पर्ने गाडी चढ्छन् ? (विवरणसहित)