भवानी राणालाई पूर्वअध्यक्षहरुको पत्रः कृषि उद्यम केन्द्रको भ्रष्टाचार के हो ? प्रष्ट जवाफ देउ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरुले कृषि उद्यम केन्द्रमा भएको अनियमितता प्रकरण के हो ? त्यसको प्रष्ट जानकारी माग्दै महासंघ अध्यक्ष भनावी राणा र पदाधिकारीलाई पत्र पठाएका छन् । कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै आमसञ्चार माध्यममा समाचार आएपछि महासंघका सबै पूर्वअध्यक्षहरुको बैठक बसको थियो । बैठकले वर्तमान नेतृत्वलाई पत्राचार गरी प्रष्ट जानकारी लिने … Continue reading भवानी राणालाई पूर्वअध्यक्षहरुको पत्रः कृषि उद्यम केन्द्रको भ्रष्टाचार के हो ? प्रष्ट जवाफ देउ