सरकारी पैसामा व्यवसायीको रजाईं, नैतिक संकटमा उद्योग वाणिज्य महासंघको नेतृत्व

काठमाडौं । अर्बौंको सम्पत्ति भएका उद्योगी/व्यवसायीहरुले सरकारसँग करोडौं रुपैयाँ लिएर रजाईं गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यमशिलताको प्रवद्र्धन गर्नको लागि गठन गरिएको कृषि उद्यम केन्द्र  नामक एउटा संस्था छ । महासंघको विशिष्टिकृत अङ्ग भनिने कृषि उद्यम केन्द्रमा भएको भष्ट्रचारको कुरा बाहिर ल्याएको भन्दै महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजिनामा दिएका छन् । आइतबार … Continue reading सरकारी पैसामा व्यवसायीको रजाईं, नैतिक संकटमा उद्योग वाणिज्य महासंघको नेतृत्व