ज्ञानेन्द्रलाल प्रधानको गोप्य अडियो भवानी राणालाई बुझाउने पत्रकार को हो ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पत्रकारको बेइमानीका कारण आफूले पदबाट राजिनामा दिनुपरेको बताएका छन् । आइतबार साँझ बसेको महासंघको कार्यकारीणी बैठकमा कोषाध्यक्ष प्रधानले राजिनामा दिएका हुन् । ‘मैले पदबाट राजिनामा दिएँको हुँ,’ प्रधानले क्लिकमाण्डूसँग भने, ‘पत्रकारले बेइमानी गरेपछि मलाई समस्या पर्यो ।’ प्रधानले महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रमा अनियमितता भएको भन्दै … Continue reading ज्ञानेन्द्रलाल प्रधानको गोप्य अडियो भवानी राणालाई बुझाउने पत्रकार को हो ?