रेवतबहादुरको सनकले लगानीकर्ता त्रसित, भन्छन्- प्यानले बजार बिगार्छ, नेप्से भन्छ- बोर्डले फसायो

काठमाडौं । आगामी बैशाख १ गतेदेखि दोस्रो सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई प्यान अनिवार्य गर्न नेप्सेले शुक्रबार छलफल गर्ने तयारी गरेको छ । त्यो तयारी गर्नुपूर्व नै यो विषयमा निकै आलोचना र चर्को विरोध समेत सुरु भएको छ । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गर्न नेपाल स्टक … Continue reading रेवतबहादुरको सनकले लगानीकर्ता त्रसित, भन्छन्- प्यानले बजार बिगार्छ, नेप्से भन्छ- बोर्डले फसायो