०७६ बैशाख १ देखि सेयर कारोबार गर्न ‘प्यान’ अनिवार्य गरिँदै, यस्तो छ सेबोन र नेप्सेको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गर्न नेप्सेलाई निर्देशन दिएको छ । बोर्डले केही समयअघि ०७६ बैशाख १ गतेदेखि प्यान अनिवार्य लागू गर्न नेप्सेलाई निर्देशन दिएको हो । बोर्डको निर्देशनपछि नेप्सेले पनि आवश्यक छलफल सुरु गरेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकतृ चन्द सिंह साउदले ब्रोकरहरुसँग प्रारम्भिक … Continue reading ०७६ बैशाख १ देखि सेयर कारोबार गर्न ‘प्यान’ अनिवार्य गरिँदै, यस्तो छ सेबोन र नेप्सेको तयारी