राष्ट्र बैंकमा किन ३ जना डेपुटी गभर्नर चाहियो ? भन्दै अर्थमन्त्री खतिवडा जंगिएपछि…

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन संसोधनका लागि गठन भएको कार्यदलमा ३ जना डेपुटी गभर्नर राख्नुपर्नेमा करिबकरिब एकमत भइसकेको थियो । राष्ट्र बैंकका दुबैजना डेपुटी गभर्नर सदस्य रहेको उक्त कार्यदलले राष्ट्र बैंकभित्र छलफल गर्दा सबैले ३ जना डेपुटी गभर्नर राख्ने प्रस्ताव ठीक भएको धारणा व्यक्त गरेका थिए । गभर्नर डा. चिरञ्जीबी नेपाल पनि ३ जना … Continue reading राष्ट्र बैंकमा किन ३ जना डेपुटी गभर्नर चाहियो ? भन्दै अर्थमन्त्री खतिवडा जंगिएपछि…