बाफियाको संसोधनमा उमेर हद तोकियोः बैंकको सीइओ बन्न ६५ वर्ष, सञ्चालक बन्न ७० वर्ष

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सञ्चाक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि उमेरको हदबन्दी लगाउने तयारी भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संसोधन गर्न तयार पारेको मस्यौदामा उमेर हद तोक्नुपर्ने पस्ताव छ । बैंक सञ्चालक र सीइओप्रति राष्ट्र बैंक झन कडा देखिएको छ । ‘बैंकको सीइओका … Continue reading बाफियाको संसोधनमा उमेर हद तोकियोः बैंकको सीइओ बन्न ६५ वर्ष, सञ्चालक बन्न ७० वर्ष