बढ्ने भयो बीमा कम्पनीका कर्मचारीको तलब, बिबाह गर्न ३ दिन मात्रै विदा !

काठमाडौं । बीमा कम्पनीका कर्मचारीहरुको तलब बढ्ने भएको छ । खासगरी बीमा कम्पनीमा कार्यरत तल्लो तहका कर्मचारीहरुको न्युनतम तलब र सुबिधामा ह्वात्तै बढ्ने भएको हो । बीमा क्षेत्रमा कर्मचारी आकर्षित गर्न बीमा समितिले यस्तो व्यवस्था गर्न लागेको हो । समितिले बीमकको कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धी मार्गदर्शन २०७५ तयार पारिरहेको र त्यसले कर्मचारीलाई व्यवस्थित गर्ने … Continue reading बढ्ने भयो बीमा कम्पनीका कर्मचारीको तलब, बिबाह गर्न ३ दिन मात्रै विदा !