बीमा कम्पनीमा काम गर्ने साधारण कर्मचारीलाई पनि ३ महिनाको कुलिङ पिरियड

काठमाडौं । बीमा कम्पनीहरुबीच कर्मचारी तान्ने अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै नियामक बीमा समितिले कडाइ गर्ने भएको छ । राम्रो अफर पाउनेवित्तिकै कर्मचारीहरु राजिनामा दिएर अर्को कम्पनीमा जागिर खान गइहाल्ने प्रवृत्तिलाई रोक्न बीमा समितिले ३ महिनाको कुलिङ पिरियड लगाउने भएको हो । ‘बीमा कम्पनीमा कर्मचारीहरु तान्ने प्रतिस्पर्धा अस्वस्थ भयो, त्यसैले हामीले कुनै पनि कर्मचारीले राजिनामा दिएको … Continue reading बीमा कम्पनीमा काम गर्ने साधारण कर्मचारीलाई पनि ३ महिनाको कुलिङ पिरियड