‘सानो सोचले सानै सफलता र ठूलो सोचले ठूलै सफलता’

सानो सोेचले सानै सफलता र ठुलो सोचले ठुलै सफलता प्राप्त हुन्छ । यो संसारमा भोकै बस्नुपर्ने देखि अर्बपति/खर्बपतिजस्ता सबै प्रकारका मानिसहरु छन् । एउटै शहर, गाउँ, टोल, कम्पनीमा पनि कुनै एक ब्यक्तिले महिनामा लाखौ कमाईरहेका हुन्छन् भने कुनैले हजार कमाउन पनि धौ-धौ परिरहेको हुन्छ । यसरी एउटै बातावरण, एउटै परिवेश, एउटै स्थानमा पनि मानिसहरुबीचको सफलतामा … Continue reading ‘सानो सोचले सानै सफलता र ठूलो सोचले ठूलै सफलता’