भिभान्ता काठमाडौं संचालनमा

काठमाडौं । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमाललितपुरको झम्सिखेलमा स्थापनाभएको ‘भिभान्ता काठमाडौं’ होटल औपचारिकरूपमा संचालनमा आएको छ । ‘इन्डियन होटेल्स कम्पनी लिमिटेडले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ, जसलाई विश्वविख्यात ताज ब्रान्डका रूपमा चिनिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिद्वारा सञ्चालित रिसोर्ट ‘मेघौली सेराई’पछि आईएचसीएलले व्यवस्थापन गर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो । ‘करिब दुई दशकपछि … Continue reading भिभान्ता काठमाडौं संचालनमा