छोप्न खोज्दा पनि छोपिएन समस्याः पुस मसान्तमा आधा दर्जन बैंकको सीसीडी रेसियो ८० % माथि
काठमाडौं । बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) गणनामा नियामक नेपाल राष्ट्र बैंक निकै लचिलो हुँदा पनि बैंकहरुको संकट टरेन । राष्ट्र बैंकले अन्तर बैंक सापटी कारोबारलाई निक्षेपमा गणना गरेर सीसीडी मेन्टेन गर्न सक्ने व्यवस्था गरे पनि आधा दर्जन बैंकले तोकिएको सीसीडी रेसियो मेन्टेन गर्न सकेनन् । राष्ट्र बैंकको नियमअनुसार बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशतभन्दा बढी … Continue reading छोप्न खोज्दा पनि छोपिएन समस्याः पुस मसान्तमा आधा दर्जन बैंकको सीसीडी रेसियो ८० % माथि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed