उद्यमशिलता, कानूनी अवरोध, बिनोद चौधरी र टुटल

नेपालमा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ अहिलेपनि कार्यान्वयनमा छ । यदी यही कानूनलाई मानेर बसेको भए बिनोद चौधरी नेपालको पहिलो डलर अर्बपति हुने थिएनन् । उनले कानूनले प्रतिबन्ध लगाएपनि कसरी विदेशमा लगानी गरे उनले आफुले प्रकाशित गरेको आत्मकथामा उल्लेख गरेका छन् । २०२१ सालमा बनेको र अव्यवहरिक भएको कानून भने अहिलेसम्म खारेज भएको … Continue reading उद्यमशिलता, कानूनी अवरोध, बिनोद चौधरी र टुटल