उद्यमी सोचमा प्रहरीको डण्डा, टुटल र पठाओका प्रयोगकर्ता नियन्त्रणमा

काठमाडौं । २०७२ सालमा भारतले नाकाबन्दी लगाएको समयमा काठमाडौं लगायत सहरी क्षेत्रमा लिफ्ट दिने कल्चरको विकास भयो । मोटरसाइकल र स्कुटरमा हिड्नेले पछाडि लिफ्ट दिन थाले । मोटरसाइकलमा र स्कुटरको एक सिट खाली हुने र यसरी लिफ्ट दिन सकिने व्यवस्थित व्यवसायिक प्रणालीको विकास युवा उद्यमी शिक्षित भट्टले भट्टले दुईवर्ष अगाडि टुटल सेवा सुरुवात गरे । … Continue reading उद्यमी सोचमा प्रहरीको डण्डा, टुटल र पठाओका प्रयोगकर्ता नियन्त्रणमा