चन्द्र ढकालको रणनीतिः निजी लगानीका सबै कम्पनीमा सर्वसाधारणको पनि सेयर स्वामित्व

काठमाडौं। यही पुस २७ गते बसेको डिश मिडिया नेटवर्कको साधारणसभाले सर्वसाधारण सेयर (आइपिओ) निष्काशन गर्ने सञ्चालक समितिको प्रस्ताब पारित गर्यो । टेलिभिजन सेवा प्रदायक डिश होमको सञ्चालन गर्दै आएको डिश मिडिया नेटवर्कले २२ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । त्यस्तै, चन्द्रागिरि केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्सको सोमबार सम्पन्न साधारणसभाले पनि आइपिओ … Continue reading चन्द्र ढकालको रणनीतिः निजी लगानीका सबै कम्पनीमा सर्वसाधारणको पनि सेयर स्वामित्व