अर्थ समितिका सभापति भन्छन्- कानून र सिद्धान्तले बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिन मिल्दैन

काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिका सभापति कृष्ण दाहालले बैंकलाई सेयर ब्रोकरको कारोबार गर्न दिनु ठीक नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकले सहायक कम्पनीमार्फत् बैंकलाई सेयर ब्रोकरको कारोबार गर्न पाउने व्यवस्था गरेको र नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई बैंकलाई ब्रोकरको कारोबार गर्न लाइसेन्स दिइसकेको अवस्थामा सभापति दाहालले यो गलत भएको बताए । ‘सेयर … Continue reading अर्थ समितिका सभापति भन्छन्- कानून र सिद्धान्तले बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिन मिल्दैन