हेजिङ नियमावलीको मस्यौदाः ४ प्रकारको क्षेत्रमा आउने लगानीको मात्रै हेजिङ हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हेजिङ नियमावलीको मस्यौदा तयार पारेर अर्थमन्त्रालयमा बुझाएको छ । नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक भएको निष्कर्षमा सरकार पुगेपछि राष्ट्र बैंकले नियामवलीको मस्यौदा बनाएर बुझाएको हो । राष्ट्र बैंकले हेजिङ नियमावलीको मस्यौदा बनाएर अर्थमन्त्रालयमा बुझाइ सकेको राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख भिष्मराज ढुंगानाले बताए । सरकारले सो … Continue reading हेजिङ नियमावलीको मस्यौदाः ४ प्रकारको क्षेत्रमा आउने लगानीको मात्रै हेजिङ हुने