राजनसिंह भण्डारीः गरिब हुने डरले सीए पढे, डेपुटी गभर्नर नहुँदा बैंकको सीइओ भए

महोत्तरीको जमिन्दार परिवारमा जन्मेमा राजनसिंह भण्डारी स्थापनाकालदेखि कार्यरत रहेको सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिँदैछन् । उनको भूमिका अब बैंकको संचालक समितिको प्रमुख सल्लाहकारको रुपमा हुने छ । एक कार्यकाल काम गर्न मिल्ने भएपनि राष्ट्र बैंकको स्पिरिट बुझ्न राजिनामा दिएको भण्डारी बताउँछन् । ‘मैले स्थापना कालदेखि अहिलेसम्म ३ कार्यकाल सिइओको रुपमा बैंकमा काम गरे, … Continue reading राजनसिंह भण्डारीः गरिब हुने डरले सीए पढे, डेपुटी गभर्नर नहुँदा बैंकको सीइओ भए